ओखलढुंगा: चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने
पूर्णप्रसाद न्यौपाने/पुस २२, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले पालिकाले विद्युतीय हाजिरी लागु गर्ने भएको हो ।...