कात्तिक २८, मोरङ । यहाँ बन्द गराउँदै हिँड्ने नेकपा माओवादीका ११ जना पक्राउ परेका छन् ।
बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको...