सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ...