प्राविधिकहरुलाई २० प्रतिशत कमिशन कहिलेसम्म ?
प्रेम सुनार/जेठ–२१ गुल्मी। स्थानिय तहको निर्वाचन अघि सम्म विकास निर्माणमा वैद्यानिक जस्तो गरी माग्ने गरिएको २० प्रतिशत प्राविधिक खर्च अहिले सम्म माग्ने गरेको खुलासा भएको छ । प्राविधिकहरुको परम्परागत खेतीका...