हार निश्चीत भएपनि चुनाव भाडने खेलमा बिद्यार्थी संगठन
शम्सेर विक्रम जि.सी/फागुन १६, प्यूठान । स्वतन्त्र बिद्यार्थि यूनियन(स्ववियू)को चुनावका बिषयमा कुरा नमिल्दा प्यूठानका दुई क्याम्पसमा तालावन्दि भएको छ ।
एमाले निकट अनेरास्ववियू र विप्लव नेतुत्वको अनेरास्ववियू क्रान्तीकारीले स्वर्गद्धारी वहुमुखि क्याम्पस...