निशुल्क मृगौला परिक्षण कार्यक्रम अर्घाखाँचीमा सुरुवात
माघ ६, अर्घाखाँची । पिसाव जाँचमार्फत निशुल्क मृगौला रोगको परिक्षण कार्यक्रम जिल्लामा सुरुवात गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमका बीच सो कार्यक्रमको सुरुवात गरिएको हो । सामान्य विधि मार्फत...