संचारगृहमा आक्रमण र संचारकर्मीलाई धम्की बढेकोमा पत्रकार महासंघको आपत्ति
फागुन ९, वीरगन्ज । दोषीलाई काड कारवाही नहुने आन्दोलनमा उत्रने चेतावनी वीरगन्जका बिभिन्न संचारगृहमा आक्रमण तथा चोरी र संचारकर्मीमाथि धम्कीको श्रृखला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको...