सुनिल नारायणको १९ बलमै अर्धसतक: कोलकाताद्वारा बिराट कोहलीको टिम RCB पराजित
चैत २५, कथाम्द्नु | आइपिएल क्रिकेट अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइटराइडरद्वारा रोयल च्यालेन्जर्स ब्यांग्लोर ४ विकेटले पराजित भएको छ ।
खेलमा पहिले ब्याटिङ सम्हालेको ब्यांग्लोरले २० ओभरको खेल खेल्दै कालकातालाई १७७...