रुकुममा ट्रकबाटै म्याद सकिएका सामग्री बिक्री गर्दा प्रहरीको फन्दामा
पुस ६, रुकुम । ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले...