कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । घाँस काट्न जंगलमा गएका बेला भिरबाट लडेर बागलुङको खुङ्खानीमा एक किसोरीको ज्यान गएको छ ।
खुङ्खानी गाँउ विकास समितिको वडा नम्बर–६ थास्पुरीकी १८ बर्षिया राममायाँ गोतामेको...