भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ ।
सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो...