प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस
काठमाडौँ | प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन प्रतिस्थापन विधेयक पेस गरेकी छन् । प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको...
alarm
10 मिनेट अगाडि