चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
<p>असोज १२, चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।</p><p>जिल्ला प्रहरी कार्यालय चितवनका...