साउदी: न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध
<p><b>असार ५, काठमाडौँ । </b>साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल...