लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति अब के हुन्छ ?
<p><b>जेठ २८, काठमाडौँ | </b>संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएसँगै यस सम्बन्धि समाचारले प्राथमिकता पाएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५...