आज युएई, कतार, मलेसिया, जापान, कोरिया लगायत देशको पैसाको भाउ कति (तालिका सहित)
<p><b>वैशाख ६, काठमाडौँ |</b> नेपाल राष्ट्र बैंकले आज मिति २०७६ वैशाख ६ गते शुक्रबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर <span style="font-family: Verdana; font-size: small; text-align: -webkit-center;">110.68 </span>नेपाली रुपयाँ रहेको...