IPL क्रिकेट: हैदरावादद्वारा चेन्नई ६ विकेटले पराजित (८ टिम कुन-कुन स्थानमा ?)
<p><b>वैशाख ५, काठमाडौँ | </b>आइपीएल सिजन १२ अन्तर्गत बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आइपीएलको ३३ औं खेल अन्तर्गत बुधबार राति...