<p>चैत २६, अछाम । अछाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती करिब ७ बजेतिर परेको चट्याङ लागेर १६ जना घाइते भएका छन् । <br></p><p>चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल...