सरकारबाट बाहिरिने निर्णय भएको छैन : अध्यक्ष यादव
<p>चैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । </p><p>दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म...