हिंसाबाट बच्न बालिकालाई आत्मरक्षा प्रशिक्षण
<p>चैत्र १, सुर्खेत । महिलामाथि हुने हिंसा बढ्न थालेपछि बालिकाहरुलाई आत्मरक्षा प्रशिक्षण दिइएको छ । बलात्कार तथा हिंसाका घटनाबाट बच्न सुर्खेतका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरुलाई सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षण...