अवैधरूपमा विदेश लैजान लागेको सुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ
<p>चैत ५, काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ ।<br></p><p>कार्यालयले विदेश लैजानका लागि अन्तर्रा्ष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल...