मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
<p>चैत २, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । <br></p><p>तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा...