<p>फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । <br></p><p>गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको...