सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो
<p><b>माघ १३, अमरगढी (रासस) |</b> शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । <br></p><p>डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको...