भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी उपहार !
<p>माघ १५, इनरुवा | सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । <br></p><p>कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट...