पूर्वराजा ज्ञानेन्द्रकोे चलखेल बढ्यो, गोप्य बैठक र भेटघाटमा व्यस्त
<p>पुस ९, काठमाडौँ | पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग...