नवलपरासी पूर्वद्वारा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ
<p>पुष ९, नवलपुर | नवलपरासी पूर्वले पछिल्लो ५ महिनामा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ गरेको जानकारी दिएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको पांच महिनामा लागूऔषध...