विद्युत् प्राधिकरणले ल्यायो आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा
<p>रमेश लम्साल | पुस १०, काठमाडौँ | तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो...