वैभवको मुख्य चूरो नेवारी संस्कृति हो: प्रधानमन्त्री ओली
<p>पुस ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । <br></p><p>पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा...