होटलमा काम गर्ने दुइ युवती सुतिरहेकै अवस्थामा मृत फेला
<p>मङ्सिर १२, सोलुखुम्बु | सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा रहेको होटल एभरेष्टमा दुई युवती सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। <br></p><p>मृतकद्वय दिदीबहिनी रहेका छन् | होटलमा काम गर्दै आएकी–१६ वर्षीया संगना...