नुवाकोटमा भाइको हत्या अभियोगमा दाजु पक्राउ
<p><b>मङ्सिर ११, बेत्रावती (रासस) |</b> प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । <br></p><p>कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा...