आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
<p>मङ्सिर १०, बलेवा (रासस) | बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । <br></p><p>आगलागीका कारण जलेका ३० घरका ४८...