टिकटकसँग प्रतिस्पर्धा गर्दै फेसबुकले ल्यायो यस्तो भिडियो एप
<p>कात्तिक २६, काठमाडौं | सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।<br></p><p>युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को...