नुवाकोटमा झाँक्रीको भर पर्दा एक सुत्केरीको मृत्यु
<p><b>असार २१, नुवाकोट | </b>झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । <br></p><p>दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु...