राजधानी सुरक्षाका लागि साइरन जडान
<p><b>फागुन १८, सुर्खेत । </b>कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ ।<br></p><p>कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान...