चमेलियामा स्थानियले तीनदिनदेखी गरेको अनशन १२ बुद्धे सहमति गर्दै स्थगित
<p><b>लोकेन्द्र प्रशाद जोशी | फागुन १९, दार्चुला |</b> दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानीयले चमेलिया जलविद्युत् आयोजनाले आफ्ना माग पूरा नगरेको भन्दै बिहीबारदेखि थालेको अनशन आयोजनासंग १२ बुदे सहमति गर्दै शनिबार...