प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले श्रीमानमाथि गोली बर्साईन
<p><b>फागुन १७, पर्सा । </b>वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको दोषारोपण प्रहरीले गरेको छ । <br></p><p>बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती...