कानुनी दायरामा आएनन् रोल्पाका ट्युसन सेन्टर
<p><b>बैशाख २४, रोल्पा ।</b> पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । <br></p><p>जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन...