बागलुङमा मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि हुने
<p><b>माघ ११, बागलुङ |</b> यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । <br></p><p>बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म...