सरकारको निर्णय देश कंगाल बनाउने भएको नेता रावलको आरोप
<p><b>माघ १२,अछाम </b>| नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ । <br></p><p>नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको...