ओलीको कटाक्ष: अब कति वर्षलाई बूढो मान्नुपर्ने हो? कि बैंसमै भत्ता खाने हो ?
<p><b>माघ १२, काठमाडौँ । </b>एमालेले राज्यमाथि आर्थिक भार थोपर्ने गरी वर्तमान सरकारले गरेका सबै निर्णय नयाँ सरकारले खारेज गर्ने घोषणा गरेको छ । </p><p>कामचलाउ हैसियतमा पुगिसकेको सरकारले मुलुकको अर्थतन्त्र र...