दिक्तेलमा बाम गठबन्धन र संघिय समाजबादीले चुनावी सामग्री हटाएनन्
<p><b>चिसाङ शेर्पा/पुस २१, खोटाङ । </b>खोटाङमा बाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले डेढ महिना बित्दा समेत चुनावी प्रचारप्रसारका सामग्री हटाएका छैनन् । <br></p><p>गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...