खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु
<p><b>पुस १९, भक्तपुर । </b>चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२...