दिक्तेलमा देखाईयो निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक
<p><b>चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । </b>आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमुखी शिक्षा दिने उद्देश्यले दिक्तेलमा सडक नाटक मञ्चन गरिएको छ । <br></p><p>निर्वाचन आयोग नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको आयोजना...