प्रधानमन्त्री देउवालाई डडेल्धुरामा फाइदा
<p>कात्तिक २०, काठमाडौँ | डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । <br></p><p>प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका...