प्रविधिले यसरी खोस्यो रोजगार, अब के गर्ने ?
<p><b>कात्तिक २५, ताप्लेजुङ ।</b> “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयो । <br></p><p>काम गर्नसक्ने...