स्वच्छ, सफा र सुन्दर कपुरकोट अभियान शुरु
<p><b>शंकर केसी/असोज ७, सल्यान । </b>स्वच्छ, सफा र सुन्दर कपुरकोट भन्ने नाराको साथमा शनिबारदेखि कपुरकोट बजार क्षेत्र सरसफाइ अभियान शुरु भएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/0083d5b3a667f537322f25f09d5cfbb81506174018.jpg" style="width: 800px;"><br></p><p>सल्यान, रोल्पा, रुकुमको प्रवेशद्धारको रुपमा रहेको...