धनुषाको शहिदनगर नगरपालिकामा माओवादी विजयी
<p><b>असोज ६, जनकपुरधाम । </b>धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।<br></p><p>नगरपालिका प्रमुखमा माओवादीका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् ।...