जलेश्वर नगर १० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी
<p><b>असोज ५, गौशाला ।</b> राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ । <br></p><p>जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम...