टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
<p><b>भदौ ३०, कपिलवस्तु । </b>कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । <br></p><p>पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले...